बिराटनगरका ३२ घर चुल्होमा पुग्यो वायो ग्यास

विराटनगर । गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका चौधमा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट उत्पादित ग्यासको प्रधानमन्त्री केपी ओलीले आज एक कार्यक्रमबीच उदघाटन गरे । उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्यासका सिलिण्डर काँधमा बोकेर हिडनुपर्ने अवस्था अन्त्य … Continue reading बिराटनगरका ३२ घर चुल्होमा पुग्यो वायो ग्यास